प्रधानमन्त्रीको भारत भ्रमण सफल – लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालै प्रधानमन्त्री पुुष्पकमल दहालले गरेको भारत भ्रमण सफल भएको बताएका छन ।
लोसपा अध्यक्ष महन्थ ठाकुर सोमवार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्रकिो भारत भ्रमणको क्रममा भएको दुरगामी विद्युुत व्यावार सझौता लगायतका नेपालले दिर्घकाल सम्म फाईदा पुुग्ने भन्दै प्रधानमन्त्रीको भारत भ्रमणको प्रसंशा गरेका छन ।
प्रधानमन्त्री दहाल गएको १७ देखि २० गते सम्म भारत भ्रमणमा गएका थिए । भ्रमणको क्रममा दुुई देश विच ७ बुुदे समझदारी समेत बनेका थिए ।