वीरगञ्ज महानगरमा मेयरका लागी मात्रै २९ जना उम्मेदवारी दर्ता – Madhesh Update

वीरगञ्ज महानगरमा मेयरका लागी मात्रै २९ जना उम्मेदवारी दर्ता

   April 26, 2022  

वीरगञ्ज महानगरपालिकाको मेयरमा ३० जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको तथ्यांक अनुसार ३० जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

हेर्नुहोस् उनीहरुको नाम

१, रिजवान अली, स्वतन्त्र
२, राजेन्द्र प्रसाद सिंह भूमिहार, स्वतन्त्र
३, मो सगिर अलि, स्वतन्त्र
४, फरोज आलम, स्वतन्त्र
५, म रियाजुल हक, स्वतन्त्र
६, विक्की राज पटेल, स्वतन्त्र
७,  संजीव कुमार यादव, स्वतन्त्र
८,  बिजय कुमार रौनियार, नेपाल सद्भावना पार्टी
९,  कैलाश प्रसाद सर्राफ, स्वतन्त्र
१०, राधेश्याम साह, स्वतन्त्र
११, राजेश सिंह, स्वतन्त्र
१२, गोकर्ण प्रसाद कोइरी, नेपाल मजदुर किसान पार्टी
१३, जमिल राय भाट, स्वतन्त्र
१४, प्रभात सिंह, स्वतन्त्र
१५, गिरीश गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१६, रोज मियाँ अंसारी, स्वतन्त्र
१७, विजय कुमार सरावगी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१८, राजेश मान सिंह,जनता समाजवादी पार्टी, नेपाल
१९, दिनेश राम, जनमत पार्टी (जपा)
२०, वृजमोहन प्रसाद चौरसिया, स्वतन्त्र
२१, सुमित कुमार सिंह, स्वतन्त्र
२२, सुनिल कुमार कलवार, स्वतन्त्र
२३, महम्मद हफिज मियाँ, स्वतन्त्र
२४, म ज्याउल हक हवारी, स्वतन्त्र
२५, लक्ष्मी हजरा, बहुजन शक्ति पार्टी
२६, अजय कुमार कुर्मि, स्वतन्त्र
२७, समसुदीन मियाँ, स्वतन्त्र
२८, सत्रुधन प्रसाद कुर्मी , स्वतन्त्र
२९, भोला पटेल, स्वतन्त्र