सरकारले नागरिकत्ता विद्येयक अगाडी वढाउने भए पछि लोसपा अध्यक्ष महन्थ ठाकुरद्धारा चासो
सरकारले संसदमा अलपत्र रहेको नागरिकता विद्येयक अघि वढाउने तयारी गरे पछि लोसपाले त्यस प्रति चासो राखेको छ । गृहमन्त्री वालकृष्ण खाणले अघिल्लो हप्ता मात्रै यस सम्बन्धमा दलहरुका प्रमुख सचेतकहरु संग छलफल गरेका थिए । त्याहा पनि लोसपा नेता लक्ष्मणलाल कर्णले नागरिकता विद्येयकमा मधेशको चासो रहेको र त्यसको सम्बोधन हुनुपर्ने माग गरेका थिए ।
त्यसतै लोसपा अध्यक्ष महन्थ ठाकुरले शनिवार साझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै नागरिता विद्यैयक वारेमा चासो राखेका छन । ठाकुरले आफुहरुले नागरिकताको सम्बन्धमा राखीरहेको चासो नागरिता विद्येयकमा सम्बोधन हुनु पर्ने कुरा प्रधानमन्त्री समकक्ष राखेका छन ।
संसदमा चार बर्ष देखि नागरिकता विद्येयक थन्किएको छ । दलहरुको विचमा सहमती नबन्द्या ऊ विद्येयक अगाडी वढन सकेको थिएन ।
सरकारले एमसीसी पारित गराए पछि नागरिता विद्येयक अगाढी वढाउने गरि आन्तरिक गृहकार्य थालेको छ । लोसपाले यसमा आफनो मागहरु सम्बोधन गराउने गरि पहल लिएको छ ।