धनुषा काँग्रेसको दोस्रो चरणको निर्वाचनको शुक्रवार हुने – Madhesh Update

धनुषा काँग्रेसको दोस्रो चरणको निर्वाचनको शुक्रवार हुने

   March 10, 2022  

नेपाली काँग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ ।

काँग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो ।

तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने काँग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।