लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल एमसीसीको पक्षमा – Madhesh Update

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल एमसीसीको पक्षमा

   February 16, 2022  

लोकतान्त्रिक समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिने भएको छ । वुधवार लोसपाका अध्यक्ष महन्थ ठाकुुरले आफना पार्टीका सासंदहरु संग अनौपचारिक बैठक एमसीसीको पक्षमा उभिने निष्कर्ष निकालेका छन ।

लोसपाले नयाँबानेश्वरस्थित संघीय संसद् भवनको आफ्नो कक्षमा आफना सांसदहरु संग छलफल गरेका थिए ।

वुधवार प्रतिनिधीसभा बैठकमा एमसीसी टुवल हुने सम्भावना देखे पछि लोसपाका अध्यक्ष महन्थ ठाकुरले एमसीसी परियोजनलाई संसद्मा पक्षमा अथवा विपक्षमा मतदान गर्ने विषयमा छलफलका लागि सांसदहरु बोलाएका थिए । यद्यपी वुधवार संसदमा एमसीसी टेवल भएन ।