प्रचण्ड काहा पुुगेर उपेन्द्र यादव रोए पछि……. – Madhesh Update

प्रचण्ड काहा पुुगेर उपेन्द्र यादव रोए पछि…….

   January 7, 2022  

पार्टीमा पुर्वप्रधानमन्त्री तथा संघिय परिषदका अध्यक्ष संग मतभेद वढन थाले पछि जसपा अध्यक्ष उपेन्द्र यादव माओवादी अध्यक्ष प्रचण्ठ निवास पुुगेर रोएको खुलेको छ । अघिल्लो हप्ता जसपा अध्यक्ष यादव प्रचण्ड निवास पुुगेर पार्टीमा आफुलाई भटराईले अल्पमतमा पारेको गुनासा सहित आखावाट आशु वगाएका थिए ।

जसपा नेपालमा पछिल्लो केहि समय यता अध्यक्ष यादव र संघिय परिषदका अध्यक्ष भटराई विच मतभेद चर्कदै गएको छ । केहि महिना अघि मात्रै फुटको मार खेपेको जसपा नेपाल पसन फुटन लागेको स्वयंम जसपाकै नेताहरुले बताइरह्दा यादव प्रचण्ड निवास पुुगेर हारगुहार गरेको छ ।

जसपामा संघिय परिषद अध्यक्ष भटराईले यादवलेले एक्लौटी पार्टी चलाएको आरोप लगाउदै यादव, भटराई र वरिष्ठ नेता अशोक राईको विचमा समान रुपमा कार्यकारी अधिकारी बाडफाडको मुद्धा अघि वढाएको छ । जस प्रति यादव असन्तुुष्ट रहेको बताईन्छ ।

महन्थ ठाकुुरसंग पार्टी फुुटने वेलामा पुर्व राजपाका सासदहरु देखि आफनै खेमाका सासदहरुलाइ समेत मन्त्री बनाउने लोभ देखाएर पार्टीमा राकेका यादवले संघिय मन्त्रीपरिषदमा आफनो निकट नेताहरुलाई मात्रै मन्त्ती बनाए पछि पनि जसपामा विवाद चुुलिएको थियो । यादवको पुतला नै पार्टी कार्यलय देखि पर्सा सम्म जले पछि यादवले पर्सावाट निर्वाचित सासद प्रदीप यादवलाई कारवाही नै गरेको थियो । जसको गत मंसीर पहिलो हप्ता बसेको जसपा कार्यकारणी समिति बैठकम व्यापक विरोध भएका थिए ।

यसरी पार्टी भित्र यादव प्रति तीव असन्तुष्टि उत्पन्न भएर जसपा पुन फुटन लाग्दा यादवले प्रचण्ड निवास पुुगेर सहयोग मागेको खुलेको छ ।