उपेन्द्र यादवको उपस्थितमा जसपाको मधेश प्रदेशको बैठक – Madhesh Update

उपेन्द्र यादवको उपस्थितमा जसपाको मधेश प्रदेशको बैठक

   September 26, 2021  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आथित्यमा आइतवार जनकपुरमा प्रदेश प्रदेशको बैठक भएको छ । जसपावाट महन्थ ठाकुर पक्ष अलग्एि पछि जसपाले मधेश प्रदेशको पार्टी समिति बैठक बैठक गरेका छन ।

बैठकवाट र्पुव राजपा पक्षको सहभागीतामा पार्टी कमिटी समायोजन गर्ने जनाएको छ ।

जसपाको मधेश प्रदेश अध्यक्षका लागी उक्त पार्टीमा चार जना नेता रेसमा छन ।