निर्वाचन आयोगको आदेश विरुद जसपाको ठाकुर पक्षद्धारा सर्वोच्चा रिट दायर – Madhesh Update

निर्वाचन आयोगको आदेश विरुद जसपाको ठाकुर पक्षद्धारा सर्वोच्चा रिट दायर

   July 23, 2021  

जनता समाजवादी पार्टी, नेपालको सन्दर्भमा निर्वाचनले दिएको पछिल्लो आदेश विरुद्ध महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा शुुक्रवार रिट दायर गरेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरको वारेसमा प्रदीप पाठकले आयोगको पछिल्लो आदेश विरुद्ध रिट दायर गरेका हुुन ।

आयोगले विहिवार मात्रै जसपाको कार्यकारणी समिति सदस्यहरुलाई नागरिता सहित आउदो ११ गते आयोगमा उपस्थ्ति हुन आदेश दिएका थिए ।

आयोगको आदेश विरुद्ध दायर गरिएको रिट तलको लिंकमा पुरा पढन सकिन्छ

 

Rit_mahantha