महन्थ ठाकुर पक्ष ११ गते नागरिकता बोकेर निर्वाचन आयोग नजाने
Madhesh Update
July 23, 2021
जनता समाजवादी पार्टी, नेपाललको अधिकारिताको विवादमा निर्वाचन आयोगले पार्टीका कार्यकारणी समितिलाई ११ गते नागरिता सहित सशरिर उपस्थित हुुन दिएको निर्देशन महन्थ ठाकुर पक्षले नमान्ने बताएको छ ।
विहिवार आयोगले इजलासले पार्टीको ५१ सदस्यीय कार्यकारणी समिति सदस्यहरुलाई नागरिता र मतदाता परिचय पत्र सहित उपस्थित हुन आदेश दिएका थिए ।
ठाकुर पक्षले जसपाको आन्तरिक विवादमा दुुवै पक्षले माग दाबी गरेको भन्द्या पर गएर आयोगले आदेश दिएको भन्दै त्यो मान्ने बताएको छ ।