प्रदेशमा दुुईमा आज थप ३ सय २३ कोराना संक्रमित – Madhesh Update

प्रदेशमा दुुईमा आज थप ३ सय २३ कोराना संक्रमित

   May 4, 2021  

प्रदेश दुुईमा थप नयां ३ सय २३ कोराना संक्रमित देखिएका छन । पर्सामा ८७, धनुषाामा ८०, महोत्तरीमा ४१, सप्तरीमा ४०, सिरहामा ३८, बारामा २४, रौतहटमा ४, सर्लाहीमा ३, अन्य ६ गरि प्रदेश दुुईमा ३सय २३
नयां सक्रमित भेटिएको छ ।

नयां भेटिएका ३ सय २३ संक्रमित मध्य ९६जना महिला र २२७ जना पुुरुष रहेको छ । यो संगै प्रदेश दुुईमा सक्रिय संक्रमितको ३ हजार ३ सय ९ पुुगेको छ ।

प्रदेश दुुईको धनुुषा, पर्सा, महोत्तरीमा निषेत्र आज्ञा लागेको छ भने सप्तरीमा सवारी साधनको प्रयोगमा जोर विजोर प्रणली अपनाइएको छ ।