लुम्बिनी प्रदेशमा जसपाको चार सासदलाई कारवाही गर्न उपेन्द्र यादव, बाबुराम भटराई सहित २६ कार्यकारणी (हस्ताक्षर माइन्युट सहित) – Madhesh Update

लुम्बिनी प्रदेशमा जसपाको चार सासदलाई कारवाही गर्न उपेन्द्र यादव, बाबुराम भटराई सहित २६ कार्यकारणी (हस्ताक्षर माइन्युट सहित)

   April 30, 2021  

जनता समाजवादी पार्टीका लसम्बिनी प्रदेशका मन्त्री तथा सासदलाई पदमुक्त गरिएको सुचना प्रदेशसभले जारी गरे पछि तरड उत्पन्न भएको छ । जसपाको यो विचमा कार्यकारणी समिति बैठक नबसेको भए पनि एक जना अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बबुराम भटराई, अशोक राई सहित २६ जनाले हस्ताक्षर गरेर उक्त कारवाहीको माग गरिएको पत्र प्रदेशसभामा पेश गरिएको पाइएको छ ।

हस्ताक्षर गर्ने मा पुर्वराजपाको महेन्द्र यादव पनि सामेल छ । ५१ सदस्यीय जसपाको कार्यकारणी समितिमा पुर्वसमाजवादीको २५ र पुुर्वराजपाको २६ सदस्य थिए । रेशम चौधरी वाहेक दुवै पक्षको २५/२५ सदस्य कार्यकारणी समितिमा राखिएको थियो । लुम्बिनी प्रदेशमा उपेन्द्र यादव, बाबुराम भटराई पक्षले माइन्युट गरेर बुुझाएको मा पुर्व समाजवादीकाका सबै र पुर्वराजपाको महेन्द्र यादवले हस्ताक्षर गरेका छन ।

यस्तो छ माइन्युट र हस्ताक्षर