जसपाद्धारा मसाल जुलुस प्रर्दशन

प्रतिनिधीसभा विघटनको विरुद्धमा वुधवार साझ जनता समाजवादी पार्टीले मसाल जुलुुस प्रर्दशन गरेको छ । ५ पुुषमा प्रतिनिधीसभा विघटन भए पछि जसपा त्यस विरुद्ध विरोध प्रर्दशन गर्दै आएको छ ।
तेस्रो चरणको विरोध कार्यक्रम अन्र्तगत जसपाले आज मसाल जुलुस ठाउ ठाउमा प्रर्दशन गरेको छ ।
यस अघिको आमसभा र ठुला ठुला विरोध प्रर्दशन गरेको जसपा तेस्रो चरणमा वडा, स्थानिय तह र निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रम गरिरहेको छ ।