जनकपुरमा नेकपा ओली पक्षको शक्ति प्रर्दशन – Madhesh Update

जनकपुरमा नेकपा ओली पक्षको शक्ति प्रर्दशन

   January 5, 2021  

जनकपुरमा नेकपा ओली पक्षको मंगलवार शक्ति प्रदर्शन गरेको छ । जनकपुरको रेल्वे स्टेसन बाट सुरु भएको प्रर्दशन प्रदेश कार्यालयसम्म गएको थियो । त्यस पछि आयोजित कोणसभामा ओली पक्षका नेताहरु इश्वर पोखरेल, प्रभु साह, रघुविर महासेठ, जुली महतोसहितकाले सम्बोधन गरेका थिए । संसद विघटन पछि विभाजित हुन पुगेको नेकपाको दुवै पक्ष पछिल्ला दिन देशका विभिन्न जिल्लाहरुमा पनि प्रदर्शन गर्दै आइरहेको छ ।

पार्टी विभाजन पछि नेकपाका ओली पक्षले मधेश र प्रदेश दुई लाई निशानामा राखेर विभिन्न कार्यक्रमहरु गर्न थालेका छन ।