जसपाको आइतवार हुने काठमाडौ प्रर्दशनलाई शिर्ष तीन नेताले सम्बोधन गर्ने

जनता समाजवादी पार्टीले आइतावार काठमाडौमा गर्न लागेको विरोध प्रर्दशनलाई पार्टीका तीन प्रमुख शिर्ष नेताले सम्बोधन गर्ने तय गरेको छ । जसपाले आइतवार १२ वजे रत्नपार्कको शान्तिवाटिकावाट प्रर्दशन सरु गरेर बागवजार, पुतलीसडक, भद्रकाली हुदै पुन शान्त्विाटिकामा आएर कोणसभामा परिणत हुने जनाएको छ । कोणसभालाई जसपाका डा बाबुराम भटराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्ने सो पार्टीले जनाएको छ ।
जसपाले संसद विघटनको विरोध गर्दे सरकार विरुद्ध प्रर्दशन गर्दै आएका छन । आइतवार काठमाडौमा जसपले विशाल जनप्रर्दशन गर्ने जनाएको छ ।