संसद विघटनको जसपाद्धारा विरोध – Madhesh Update

संसद विघटनको जसपाद्धारा विरोध

   December 20, 2020  

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्टपतिले गरेको प्रतिनिधीसभा विघटनलाई जसपा नेपालले विरोध गर्दै अमान्य हुने बताएको छ । जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादले सयुक्त विज्ञप्ती निकालेर प्रधानमन्त्री ओलीले चालेको अलोकतान्त्रिक कदम अमान्य रहेको त्यसलाई सच्याउन माग समेत गरेका छन ।

जसपाले दुई तिहाई नजिकको नेकपाको सरकारले संसद विघटन गरेर अलोकतान्त्रिक कदम चालेको भन्दै त्यस विरुद्ध संघर्षमा उत्रने समेत चेतावनी दिएको छ ।